Banner News
हुप्सेकोट : नवलपुरको हुप्सेकोट गाउँपालिका अध्यक्ष लक्ष्मीदेवि पाण्डेले आफू र आफ्नो नेतृत्वमा रहेको हुप्सेकोट गाउँपालिका नागरिकको सुचनाको हक प्रती प्रतिबद्ध रहेको बताएकी छन् । सुशासन प्रवर्द्धनका लागि जनप्रतिनिधि तथा कर्मचारीहरूलाई लक्षित गरी सूचनाको हक सम्बन्धी अभिमुखीकरण कार्यक्रमको सोमबार उद्घाटन...