काठमाडौं । नेपाल विद्यार्थी संघले (नेविसंघ)ले स्कूलका विद्यार्थीहरुलाई भारतले अतिक्रमण गरेको नेपाली भूमि कालापानीसहितको भूभाग समेटेर नेपालको नक्सा बनाउन सिकाउने अभियान सुरु गरेको छ । ‘चिनौ सिमाना, जोगाउ माटो’ नाम दिइएको उक्त अभियान विहीबारदेखि सुरु भएको हो। यस अभियान...