एजेन्सीकाठमाडौं, पुस ७ गते । सऊदी अरबको एक अदालतले पत्रकार जमाल खशोग्जीको हत्यामा संलग्न पाँच जनालाई मृत्युदण्डको फैसला सुनाएको छ । तीनजनालाई आजीवन कारावासको सजाय सुनाइएको समाचारसंस्था ब्लुमवर्गले जनाएको छ ।उक्त हत्याकाण्डमा कम्तिमा आठजनालाई दोषी पाइएको छ । तर...