डोलराज रानाभाट नेपाल पत्रकार महासंघ केन्द्रीय महाधिवेशनको पूर्व तयारीमा जुटेको छ । यही मंसिर २९ र ३० गते पत्रकार महासंघ नवलपुरको आतिथ्यतामा देबचुली नगरपालिकाको वडा नं १७ स्थित पिप्रहर सामुदायिक होमस्टे ग्राममा भएको संगठन समितिको बैठक तथा भेलाले महाधिवेशनमा...