Banner News
काठमाडौँ । आज पुस १६ गते बुधबबार देशका प्रमुख राष्ट्रिय दैनिकहरुमा प्रतिनिधिसभाका सभामुख पदका लागि सत्तारुढ दलभित्र देखिएको विवादले प्रथामिकता पाएको छ । सभामुख कसलाई बनाउने भन्ने विषयमा सत्तारुढ नेकपाका दुई अध्यक्षबीचको खिचातानीले प्रतिनिधिसभा बन्धक जस्तै बनेको आजको कान्तिपुर दैनिकमा...