आत्महत्या दुरुत्साहन मुद्दामा अदालत धाउदै आएका सञ्चारकर्मी रवि लामिछानेसहित तीनै जनाले करिव पाँच महिनापछि सफाइ पाएका छन् । जिल्ला अदालत चितवनले आज उनीहरू तीनै जनालाई सफाइ दिएको हो । न्यायाधीश हेमन्त रावलको इजलासले संचारकर्मी लामिछाने, अस्मिता भनिने रुकु कार्की...