Banner News
मौसम तुरुन्तै परिबर्तन हुने यो बिचित्रको प्राकृतिक सौन्दर्यता र मनमोहक दृश्य हुप्सेकोट गाउँपालिका वडा न.५ रुद्रपुर धौवादिको हो । समुन्द्री सतहबाट १८०० मिटरको उचाइमा रहेको यो ठाउँ जिल्लाको एक उत्कृष्ट पर्यटकिय गन्तव्य हो।महेन्द्र राजमार्गको नवलपुर स्थित दलदलेबाट २६ कि.मि.उत्तरमा...