पुस २५ पश्चिमी न्यून चापीय वायुको प्रभावले केही दिनयता प्रभावित मौसम आजबाट विस्तारै सुधार हँुदै जाने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । सोमबार पश्चिमी भू–भाग हँुदै प्रवेश गरेको उक्त प्रणाली आज उत्तरपूर्वी भू–भाग हुँदै बाहिरिने मौसमविद् सजिना शाक्यले बताउनुभयो...