Banner News
आजको पञ्चाङ्ग मिति २०७६ साल माघ १८ गते शनिबार, इस २०२० फेब्रुवरी १। शकसंवत् १९४१। परिधावी संवत्सर। उत्तरायण। शिशिर ऋतु। नेसं ११४० सिल्लाथ्व। माघ शुक्लपक्ष। सप्तमी, १४ः५१ उप्रान्त अष्टमी। मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ) लामो दुरिको विदेश यात्रा हुनेछ। धार्मिक कार्य तथा सामाजिक...