चितवन,माघ १९- चितवनको रामपुरमा निर्माणाधिन अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा आजदेखि धनधान्याचल महोत्सव सुरु भएको छ । महोत्सव उद्घाटनको दिनमै ६ सय ५० क्वीनटल ( साढे ६ ट्रक) धान उठेको छ । धानधन्याचल उपसमितिका संयोजक खडानन्द कँडेलले सुरुवातको दिनमै ठूलो परिमाणमा...