नवलपुर, पुस २३ नवलपुर जिल्लाको मध्यबिन्दु नगरपालिका–११ बाउन्ने कुनास्थित पूर्व–पश्चिम राजमार्गको कल्भट मुनि कुसुन्डे सिँचाइ नहरमा बोरा भित्र एक महिलाको शव फेला परेको छ। आज बिहान करिब ८ बजे सेतो रङको, कृषि सामग्री कम्पनी लिमिटेड लेखिएको बोरा भित्र मानिसको...