Banner News
राष्ट्रिय सभाको विधायन व्यवस्थापन समितिले नयाँ पत्रकारले परीक्षा मार्फत् लाइसेन्स लिनुपर्ने व्यवस्था सहित मिडिया काउन्सिल विधेयक सर्वसम्मतिले पारित गरेको छ। सरकारले ल्याएको विधेयकमा परीक्षा र लाइसेन्सको व्यवस्था गरिएको थिएन। सत्तारुढ नेकपाका सांसदहरु विमला राई पौड्याल र ठगेन्द्रप्रकाश पुरी सहित...