अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प यसै महिना भारत भ्रमणका लागि आउने हुनुभएको छ। भारत भ्रमणका लागि आउनुहुने ट्रम्प गुजरात पनि पुग्ने बताइएकोछ। ट्रम्प भारत आउने चर्चासँग गुजरात सरकारले भ्रमणको तयारी सुरु गरेको भारतीय सञ्चारमाध्यमले जनाएका छन्। अहमदाबादमा रहेको सबैभन्दा ठूलो...