Banner News
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको मुख्यालय टंगालमा कार्यरत प्रहरी हवल्दार बावुराम घिमिरे घुससहित पक्राउ परेका छन् । चार लाख २० हजार रुपैयाँ घुससहित हवल्दार घिमिरे र राजकुमार सुलाकारलाई पक्राउ गरिएको केन्द्रीय अनुसन्धान ब्युरो सिआईबीका निर्देशक (डीआईजी) निरज शाहीले जानकारी दिए।...