सरकारले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा रिक्त रहेको १२औं तहमा तीनजनालाई नियुक्त गरेको छ। सोमबार बसेको मन्त्रिपरिषद बैठकले डा रोशन पोखरेल, डा दीपेन्द्ररमण सिंह र महेन्द्र श्रेष्ठलाई १२औं तहमा बढुवा गर्ने निर्णय गरेको हो। स्वास्थ्य मन्त्रालयमा बसेको बढुवा समितिको बैठकले...