नवलपुर/ १४ फागुन नवलपुरको कोल्हुवामा फागुन ५ गते देखि जारी पाँचौ राईनो संरक्षण गोल्डकप फुटबल प्रतियोगिताको उपाधी त्रिभुवन आर्मी क्लबले जितेको छ । आज सम्पन्न फाईनलमा अर्को विभागीय टिम नेपाल पुलिस क्लबलाई १-० गोल अन्तरले हराउँदै आर्मीले उपाधी जितेको...