Banner News
सूचना तथा सञ्चार प्रविधिमन्त्री रहेका गोकुल बाँस्कोटाले पुस २४ गते मन्त्रीपरिषद्को निर्णय सार्वजनिक गर्दै सेक्युरिटी प्रिन्टिङ प्रेसका विषयमा सोधिएको प्रश्नमा आफ्नो खेत किन्न पैसा नमाग्ने भएकाले पारदर्शी हुने दाबी गरेका थिए। उक्त भनाइ राखेको दुई महिना नपुग्दै ७० करोड घुसकाण्डमा बाँस्कोटाको अडियो नै...