रासस/फागुन १३ दुर्लभ एक सिङ्गे गैँडाको गणना यही चैत १ गतेदेखि शुरु गरिने भएको छ । चितवन राष्ट्रिय निकुञ्जबाट गणना शुरु गरिने भएको हो । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका सूचना अधिकारी विष्णुप्रसाद श्रेष्ठका अनुसार गणनाको सम्पूर्ण तयारी...