Banner News
कोरोना भाइरसको महामारीका कारण शान्ति सेना लागि सुडान उड्न लागेको नेपाली सेनाको टोलीलाई संयुक्त राष्ट्रसंघले रोकेको छ। विश्वभर फैलिरहेको कारोनाको संक्रमणको कारण देखाउँदै संयुक्त राष्ट्रसंघले शान्ति मिसनमा दक्षिण सुडान उड्ने तयारीमा रहेका ६९९ जना सैनिक अधिकारीलाई नपठाउन पत्र पठाएको...