विश्व्यापी महामारी कोरोना भाइरस अर्थात् कोभिड नाइन्टिनबाट शुक्रबार दिन ६२ हजार बढी संक्रमित भेटिएका छन्। सबैभन्दा बढी अमेरिकामा हिजो झण्डै १७ हजार नयाँ संक्रमित भेटिए। योसँगै अमेरिकामा संक्रमित हुनेको संख्या १ लाख २ हजार पुगेको छ। यो विश्वको सबैभन्दा...