Banner News
स्वास्थ्य स्वयंसेविकाहरुलाई पनि कोरोना रोकथाम र नियन्त्रणको लागि परिचालन गर्ने र प्रतिदिन १५ सय प्रोत्साहन भत्ता उपलब्ध गराउने सरकारले निर्णय गरेको छ । ती स्वयं सेविकाहरुले क्वारेन्टाइनमा विरामीको रेखदेख गर्ने जिम्मा दिइनेछ । त्यसैगरी, निजी क्षेत्रमा रहेका स्वास्थ्यकमीहरुले सरकारी...
