Banner News
पोखरा । नेपाली काँग्रेस संसदीय दल गण्डकी प्रदेशको बैठकले कोरोना भाइरसको संक्रमण रोक्नका लागि आवश्यक कदम चाल्न प्रदेश सरकारको ध्यानाकर्षण गराएको छ । संसदीय दलका नेता कृष्णचन्द्र नेपालीको अध्यक्षतामा आईतवार बसेको बैठकले १८ बुँदे सुझावसहित सरकारको ध्यानाकर्षण गराएको काँग्रेस नवलपुरका...