Banner News
नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले सरकारले कोरोनाबाट मृत्यु हुनेको तथ्यांक लुकाएको आरोप लगाएका छन्। शनिबार एक विज्ञप्ति जारी गर्दै विप्लवले सरकारी सूचना संयन्त्रको विश्वसनियता नै नभएको भन्दै कोरोनाबाट धेरैको मृत्यु भएको हुन सक्ने दाबी गरेका छन्। चीनको वुहानमा...