कावासोती । नवलपुर जिल्लामा पछिल्ला केही दिनयता पाकिस्तानी धर्मगुरूहरूको आवतजावत र धार्मिक गतिविधि बढ्दै जाँदा सुरक्षा निकायहरू सतर्क भएका छन्। करिब आठ जनाको टोली भिजिट भिसामा नेपाल प्रवेश गरी जिल्लाका विभिन्न मस्जिदहरूमा भ्रमण, धार्मिक छलफल र स्थानीय मुस्लिम समुदायसँग...