मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) अध्ययन तथा अनुसन्धानमा ध्यान केन्द्रित हुदा वौद्धिक क्षेत्र फराकिलो हुनेछ । प्रविधिको उच्चतम् प्रयोग गरी रचानात्मक कार्य गर्न सकिनेछ । पैत्रिक धनको प्रयोग गरि कृषिमा लगानी गर्न सकिनेछ । प्रेममा सामिप्यता बढेर जानेछ भने जीवन साथीको सहयोगले...