चालू आर्थिक वर्षमा नेपालको आर्थिक वृद्धिदर १.५ देखि २.८ प्रतिशतबीच रहने विश्व बैंकले प्रक्षेपण गरेको छ ।नेपमाल प्रमुख श्रम गन्तब्यमा कोरोना भारइसको प्रभावका कारण रेमिट्यान्समा आउने कमीका साथै पर्यटन तथा व्यापारमा संकुचर र सीमा अवरोधले चालू आर्थिक वर्षको आर्थिक...