Banner News
नेपाली काङ्ग्रेसका महामन्त्री एवं पुर्वी नवलपरासी क्षेत्र नं १ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य डा शशांक कोइरालाले जिल्ला प्रसासन कार्यालय मार्फत जिल्लाका स्थानीय तहका लागि स्वास्थ्य सामाग्री उपलब्ध गराएका छन । कोरोनोको महामारी सँग अग्रमोर्चामा रहेर लडेका स्वास्थ्यकर्मीको सहजताको लागि...