नवलपुुुर । लकडाउनका कारण काठमाडौंमा अस्तव्यस्त दैनिकी झेलेका नवलपुरबासीलाई उद्धार गरिएको छ । लकडाउन लम्बिँदै गएपछि पढ्न तथा रोजगारीका सिलसिलामा काठमाडौं बसेकाहरूलाई दैनिक जीवनयापन गर्न अप्ठ्यारो पर्दै गइरहेको अवस्था छ । लकडाउन सकिएला र केही सहज होला भनेर बसे...