काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइरालाले नेपालको भूभागमाथि हुने हस्तक्षेप स्वीकार्य नहुने बताएका छन् । उनले नेपाली भूभाग लिपुलेकमा भारतले बाटो बनाएको विषयमा प्रतिक्रिया दिँदै यस्तो बताएका हुन् । महामन्त्री कोइरालाले नेपालको एक इञ्च जग्गा पनि कसैलाई...