१ जेठ, बुटवल । लकडाउनको मौका छोपेर रुपन्देहीको देवदहमा नदीजन्य पदार्थको चोरी–तस्करी हुने गरेको पाइएको छ । देवदह नगरपालिका ८ टटेरा, बुद्धपार्क नजिक घोडाहा खोलाबाट रातको समयमा तस्करहरूले अवैधरुपमा नदीजन्य पदार्थ निकालेर बिक्री गर्दै गरेको अवस्थामा स्थानीयले रंगेहात फेला...