Banner News
काठमाडौ । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सभापति एंव पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले केपी शर्मा ओली नेतृत्वको सरकारले शासन गर्ने राजनीतिक र नैतिक आधार गुमाइसकेको बताएका छन्। शुक्रबारदेखि सुरू भएको संसदको बजेट अधिवेशनको पहिलो बैठकमा बोल्दै सभापति देउवाले कोरोनाभाइरस महामारीको विषम...