Banner News

काभ्रे र महोत्तरीमा थप दुई जनामा सङ्क्रमण पुष्टि, कुल २७८ पुग्यो

काठमाडौँ, जेठ ३ गते । पछिल्लो कोरोना परीक्षण रिपाेर्टअनुसार थप दुई जनामा सङ्क्रमण पुष्टि भएको छ । योसँगै नेपालमा सङ्क्रमितकाे सङ्ख्या २७८ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा आयोजित नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा.विकास देवकोटाले जानकारी दिनुभएको छ ।

1 2 309 310 311 441 442

ट्रेन्डिङ

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology