नेपालमा थप १५ दिन देशव्यापी लकडाउन बढ्ने भएको छ। आइतवार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले लकडाउन जेठ २० गतेसम्म कायम राख्ने निर्णय गरेको सरकारका प्रवक्ता मन्त्री युवराज खतिवडाले बताए। कोरोनाभाइरस सङ्क्रमण फैलिन नदिने उद्देश्यले सरकारले गत चैत ११...