काठमाडौ । नेपाल सरकारले कालापानी, लिम्पियाधुरा र लिपुलेक भएको नेपालको आधिकारिक नक्सा जारी गरेको छ। भूमिव्यवस्थामन्त्री पद्मा अर्यालले बुधवार नेपालको अन्तर्राष्ट्रिय सीमा भएको नेपालको राजनीतिक तथा प्रशासनिक नक्सा सार्वजनिक गर्नु भएको हो । आर्थिक वर्ष २०७७÷०७८ को नीति तथा...