समाचारदाता बिराटनगर – लक डाउनले सबै क्षेत्र आक्रन्त भैरहेको समयमा पुर्वान्चलका कारखाना फरक शैलीमा संचालन भैरहेको छ । दैनिक खाद्य पदार्थ उत्पादनगर्ने ७ वटा कारखानाका मजदुर घरैवाट आउजाउ गरेर उद्योग संचालन भैरहेको छ । बिराटनगरको दुहवी नगरपालिकामा संचालित चाउचाउ,...