Banner News
गण्डकी प्रदेश प्रदेश सभाको मंगलबार सम्पन्न बैठकको विशेष समयमा बोल्दै सांसद ओमकला गौतमले कोभिड-१९ को संक्रमणबाट आउन सक्ने भयाबह परिस्थितिको आंकलन गर्दै नागरिकको स्वास्थ्य रक्षाका लागी नवलपुरमा ५०० बेडको आईसोलेसन निर्माण गर्नुपर्ने र मध्यबिन्दु जिल्ला अस्पताललाई आईसियु युक्त बनाउन...