लकडाउन कायम रहँदासम्म कुनै पनि प्रकारको कर तिर्नुनपर्ने गरी सर्वोच्च अदालतले फैसला गरेको छ । यसअघिको अन्तरिम आदेश खारेजीको माग गर्दै अर्थमन्त्रालयउले बुझाएको रिट खारेजी गर्दै सर्वोच्च अदालतले यस्तो व्यवस्था गरेको हो । सर्वोच्च अदालतका प्रधानन्यायधीश चोलेन्द्र शमशेर राणा...