Banner News
सर्वोच्च अदालतले संघीय संसद्मा हिन्दी भाषा बोल्नुको कारण मागेको छ। बिहीबार सर्वोच्च अदालतले संसद्मा हिन्दी बोल्नुको कारणसहित १५ दिनभित्र लिखित जवाफ पेस गर्न प्रतिनिधिसभा र राष्ट्रियसभालाई निर्देशन दिएको हो । अधिवक्ता केशरजंग केसी र लोकेन्द्र ओलीले दायर गरेको रिटमाथि सुनुवाइ...
