सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को स्थायी समिति बैठक बिहीवार दोस्रोपटक केही समयका लागि बसेर शनिवारसम्मका लागि स्थगित भएको छ । प्रधानमन्त्री ओली बालुवाटारमा जारी पार्टीको स्थायी समिति बैठकमा उपस्थित हुन नमानेपछि विभिन्न छलफल गरेका शीर्ष नेताहरूले पुन: बैठक शुरू...