Banner News
काठमाडौं : नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले सिन्धुपाल्चोकको बाढी पहिरोग्रस्त क्षेत्रमा तत्काल खट्न आफ्ना कार्यकर्तालाई निर्देशन दिएका छन् । आज बिहान सामाजिक सञ्जाल ट्वीटरमार्फत् देउवाले काँग्रेस कार्यकर्तालाई तत्काल उक्त क्षेत्रमा खट्न निर्देशन दिएका हुन् । त्यसैगरी, उनले सरकारलाई छिटोभन्दा...
