बोर्डर आउट पोस्ट माडर सिरहामा कार्यरत् सशस्त्र प्रहरी जवान मनोहरकुमार यादवको हत्यामा संलग्न भएको अभियोगमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ। दुई नम्बर प्रदेश प्रहरी कार्यालयका अनुसार सिरहा नगरपालिका-३ मखनाहाका २५ वर्षीय जवकेशकुमार यादव, २० वर्षीय दिपेशकुमार यादव र...