Banner News
प्रकाश भण्डारी, गैँडाकोट गैँडाकोटमा आज थप १० जनामा कोरोना संक्रमण पुष्टि भएको छ। गैँडाकोट नगरपालिका स्वास्थ्य शाखा प्रमुख झलकराज पौडेलका अनुसार पोखरा जनस्वास्थ्य प्रयोगशालाबाट प्राप्त रिपोर्ट अनुसार गैँडाकोट नगरपालिकाका १० जनामा कोरोना संक्रमण पुष्टि भएको हो। संक्रमण पुष्टि हुनेहरूमा...
