गैंडाकोट नगरपालिकाका थप १३ जना कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको छ। कात्तिक २१ गते शुक्रबार संकलन गरिएका १२४ स्वाब मध्ये १३ जना नगरपालिकाका कर्मचारीको रिपोर्ट पोजेटिभ देखिएको गैंडाकोट नगरपालिका स्वास्थ्य शाखा प्रमुख झलकराज पौडेलले नवलपुर टाईम्सलाई बताउनुभयो। पोखराबाट आज...