प्रकाश भण्डारी, गैंडाकोट। नयाँ भेरियन्ट सहितको कोभिड १९ भाईरसको संक्रमण बढेसँगै गैंडाकोट नगरभित्रका विद्यालयहरू वैशाख २८ सम्म बन्द हुने भएका छ्न । नेपालमामा हाल देखा परेको नयाँ भेरियन्ट सहितको कोरोना भाईरसको कारण विद्यार्थी, शिक्षक तथा अभिभावकको स्वास्थ्यलाई मध्यनजर गर्दै...