काठमाडौं उपत्यकामा डेढ महिनादेखिको निषेधाज्ञा आजदेखि केही खुकुलो भएको भएको छ । गत आइतबार बसेको उपत्यकाका जिल्ला प्रशासनका अधिकारीको बैठकले जनजीवन सहज बनाएर आर्थिक गतिविधि चलायमान बनाउन जारी निषेधाज्ञालाई केही खुकुलो बनाएको हो । निजी सवारी साधनमा आजदेखि जोर...