मेरिका र बेलायतले काबुल विमानस्थलबाट टाढा बस्न आफ्ना नागरिकलाई चेतावनी दिएका छन् । त्यसैगरी सुरक्षा चुनौतीका कारण त्यही नघुम्न पनि आग्रह गरिएको छ । बुधबार दुबै देशले एकपछि अर्को निर्देशिका जारी गरेका हुन् । जबकी, विमानस्थलमा हजारौं व्यक्तिहरु उद्धार...