कावासोती । पूर्वपश्चिम राजमार्ग अन्तर्गत नवलपुरको देवचुलीमा पुलबाट खसेर गएराति एक मजदुरको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार कावासोतीवाट दुम्कौली स्थित चौधरी उद्योगग्राम जाँदै गरेका ३२ वर्षका चुनबहादुर सुनारीको बौलाह खोला पुलबाट खसेर शनिबार राति मृत्यु भएको...