नारायण शर्मा, कावासोती । कावासोती स्थित छिपछिपे सहकारीको रकम हिनामिना आरोपमा पक्राउ परेका १० मध्ये सात जनालाई जिल्ला अदालत पूर्वी नवलपरासीले पुर्पक्षका लागि थुनामा पठाएको छ । अदालतले तीन जनालाई धरौटीमा छाडेको छ । न्यायाधीश कुलप्रसाद पाण्डेको इजलासले आइतबार...