Banner News
कावासोती । नवलपुरको बिनयी त्रिवेणी गाउँपालिका–३ खोरणी खोलाबाट नदीजन्य पदार्थ (बालुवा–गिटी) चोरी गरी लैजाने क्रममा भेटिएका होङ्सी सिमेन्ट उद्योगसँग सम्बन्धित सवारी साधनलाई प्रहरीले नियन्त्रणमा लिएको छ। स्थानीयवासीहरूको सूचना र निगरानीका आधारमा इलाका प्रहरी कार्यालय दुम्कीबासबाट खटिएको टोलीले बा १...