कावासोती । विगत केहि दिन देखि परेको अविरल वर्षाको कारण ठाउँमा ठाउँमा पहिरो खसे पछि नवलपुरको पहाडी क्षेत्रका बुलिङ्गटार र बौदिकाली गाउँपालिका जाने मुख्य सडकहरु अवरुद्ध भएका छ्न । लगातार परेको पानीले पहाडी क्षेत्र जाने सडकको कुमसोत-पोखरी खण्डको पांग्रेमा...